Notice & Events

एम.वि.एस प्रथम सेमेष्टर २०८० सालको नयाँ भर्ना सम्बन्धी सुचना

2080/9/22

उपरोक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालयद्वारा मिति २०८०/०९/१४ गते लिइएको एम.वि.एस प्रवेश परीक्षा (CMAT) मा उतिर्ण भई यस मार्क इन्टरनेशनल कलेज दाङमा नयाँ भर्ना हुनका लागि सम्बन्धीत सबैको जानकारीका लागि यो सुचना प्रकाशीत गरिन्छ । 

१. अन्य परीक्षा केन्द्रबाट परीक्षा दिई उतिर्ण भएका परीक्षार्थीहरुले समेत यस कलेजमा भर्ना हुन सकिने छ ।
२. भौतिक रुपमा कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीहरुका लागि विशेष इलष्लिभ कक्षाको व्यवस्था गरिएको छ ।
३. विभिन्न कलेजबाट उत्कृष्ट नतिजा लिन सफल विद्यार्थीहरुका लागि बिशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
४. प्रथम सेमेष्टरमा बुझाउनु पर्ने जम्मा शुल्क रु. १८,०००।– मध्ये भर्ना हुदा पहिलो किस्ता रु. ६,०००।– मात्र बुझाए हुनेछ ।

Back to top