Notice

2080/10/7

एम.बि.एस प्रथम सेमेष्टरको कक्षा संचालन सम्बधि सुचना

उपरोक्त सम्बन्धमा यस मार्क इन्टरनेशनल कलेजमा २०८० सालको एम.बि.एस प्रथम सेमेष्टरको कक्षा मिति २०८० माघ १० गतेदेखि संचालन हुने व्यहोरा सम्बन्धित विद्यार्थीहरुलाई जानकारी गराईन्छ । साथै समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन जानकारी गराईन्छ ।
Read More
2080/9/22

एम.वि.एस प्रथम सेमेष्टर २०८० सालको नयाँ भर्ना सम्बन्धी सुचना

उपरोक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालयद्वारा मिति २०८०/०९/१४ गते लिइएको एम.वि.एस प्रवेश परीक्षा (CMAT) मा उतिर्ण भई यस मार्क इन्टरनेशनल कलेज दाङमा नयाँ भर्ना हुनका लागि सम्बन्धीत सबैको जानकारीका लागि यो सुचना प्रकाशीत गरिन्छ । 

१. अन्य परीक्षा केन्द्रबाट परीक्षा दिई उतिर्ण भएका परीक्षार्थीहरुले समेत यस कलेजमा भर्ना हुन सकिने छ ।
२. भौतिक रुपमा कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीहरुका लागि विशेष इलष्लिभ कक्षाको व्यवस्था गरिएको छ ।
३. विभिन्न कलेजबाट उत्कृष्ट नतिजा लिन सफल विद्यार्थीहरुका लागि बिशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
४. प्रथम सेमेष्टरमा बुझाउनु पर्ने जम्मा शुल्क रु. १८,०००।– मध्ये भर्ना हुदा पहिलो किस्ता रु. ६,०००।– मात्र बुझाए हुनेछ ।

Read More
2080/5/22

४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित तर्फको एकल दस्तुरमा आवेदन फारम भर्ने मिति २०८० भाद्र मसान्त सम्म कायम गरिएको सूचना

४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित तर्फको एकल दस्तुरमा आवेदन फारम भर्ने मिति २०८० भाद्र मसान्त सम्म कायम गरिएको सूचना
Read More
2080/5/1

४९ औं दीक्षान्त समारोह (२०८०) मा भाग लिन Online आवेदन फाराम भर्ने सूचना

४९ औं दीक्षान्त समारोह (२०८०) मा भाग लिन Online आवेदन फाराम भर्ने  सूचना
Read More
2080/4/23

NOTICE DETAILS ४ वर्षे स्नातक तह प्रथम वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

४ वर्षे स्नातक तह प्रथम वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना
Read More Download File
2080/4/16

Exam Schedule for MBS and MPA 1st Semester Regular Examination 2023

Exam Schedule for MBS and MPA 1st Semester Regular Examination 2023
Read More
Back to top