Bachelor's & Master's Degree in Management
Affiliated to Tribhuvan University
एम.वि.एस. (MBS) /एम.पि.ए. (MPA) कार्यक्रम (सेमेस्टर प्रणाली) को प्रवेश परीक्षा–२०८२ सम्बन्धी अत्यन्त जरुरी सूचना
आवेदन फाराम बुझाउने मिति: २०८२ कार्तिक २५ गते देखि २०८२ पुष ०९ गते सम्म
प्रवेश परीक्षा: २०८२ पुष १२ गते, शनिवार
प्रवेश परीक्षा समय: बिहान ८:०० बजे
कक्षा सञ्चालन: २०८२ माघ पहिलो हप्ता देखि

आवेदन फाराम वेबसाइट www.tudoms.org मार्फत अनलाइन भर्नु पर्नेछ।